शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

कोरियामा कामदारको अभाव साहुहरुको रुवाबासी

साना कम्पनिमा श्रमिकको अभाबले काम ठप्प हुने स्थिति आएको छ

एजेन्सिःप्रवासी मजदुरहरुको हक अधिकारका लागि नियमित संघर्ष गर्दै आएको प्रवासी मदजुर युनिएनका अध्यक्षसमेत रहेका राईका अनुसार कृषि मत्स्यपालन क्षेत्र, साना कम्पनिमा श्रमिकको अभाबले काम ठप्प हुने स्थिति आएको छ ।कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश फर्कन थालेपछि कोरियामा कामदारको अभाव हुन थालेको कोरियाबाट उदय राई बताउँछन् ।
साहुहरुको रुवाबासी सुरु भएको छ । श्रमिक पाउन ज्यादै गार्हो भएको साहुहरुको दुखेसो रहेको छ । गत महिनाको अन्तिम हप्तामात्रै पनि बिना भिषावाला ५ हजार कामदार स्वदेश र्फकिएको उनी बताउँछन् ।त्यसको कारण कृषि मत्स्यपालन तथा साना कम्पनीमा श्रमिकको अभबले काममा बाधा पुगेर साहुहरू पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् ।

यो सख्या कृषि तथा मत्स्यपालन क्षेत्रको जनसख्याको(१२,१७०००)३.६% हो तर यो बर्ष गत बर्षको भन्दा २ लाख ३ लाख बढी दिन्छु भने पनि प्रवासी श्रमिक पाउन सकिएको छैन .(साले साहु, सरकार हो प्रवासी श्रमिकलाई नहेप,भेदभाब नगर प्रवासी श्रमिक बिना तिमीहरुको हातमुख जोडिन भन्ने कुरा नबिर्स )
प्रवासी श्रमिकलाई हेप्ने प्रवृत्ति कोरिया सरकार तथा मालिकले आफूलाई सुधार्नु पर्ने र उचित नियम कानुन बनाएर भिषा नभएकोहरुलाई भिषा दिनु पर्नेमा उनको सुझाव छ । उनी भन्छन् ‘प्रवासी श्रमिक बिना तिमीहरुको हातमुख जोडिन भन्ने कुरा नबिर्स ।’

उनले लेखेका छन् :“कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश प्रस्थान ।कृषि मत्स्यपालन क्षेत्र ,साना कम्पनिमा श्रमिकको अभाबले काम ठप्प हुने स्थिति . साहुहरुको रुवाबासी ( साहु, सरकार तिमीहरु प्रवासी श्रमिकलाई नहेप,भेदभाब नगर शोषण नगर .उचित नियम कानुन बनाऊ भिषा नभएकोलाई यहि भिष देउ प्रवासी श्रमिक बिना तिमीहरुको हातमुख जोडिन्न भन्ने कुरा राम्ररी बुझ अनि बुझेर पनि बुजनापचाउ )
कोरियामा कोरोना भाइरसको संक्रमणको त्रासले स्वदेश प्रस्थान गर्ने प्रवासी श्रमिकको संख्यामा वृद्धि भएको छ । गत महिनाको अन्तिम हप्तामा मात्रै ५ (बिना भिषाको ) हजार गएको छन् ।त्यसको कारण कृषि मत्स्यपालन तथा साना कम्पनीमा श्रमिकको अभबले काममा बाधा पुगेर साहुहरू पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् । श्रमिक पाउन ज्यादै गार्हो भएको साहुहरुको दुखेसो ।सरकारी निकायको अनुसार गत बर्ष कृषि तथा मत्स्यपालन क्षेत्रमा काम गर्ने प्रवासी श्रमिकको सख्या ४४ हजार थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x